लिपुलेक सिमावारे इंगल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री

 

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले बेलायतसँग पनि कुरा गरेको बताएका छन्।

 

प्रतिनिधिसभाकाे बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिन पुगेका प्रधानमन्त्री शाहले लिपुलेकका बारेमा भारत र चीनसहित बेलायतसँग पनि कुराकानी भइरहेकाे बताएका हुन् ।

 

 

यो विवाद ब्रिटिश इन्डियाले भारत छोडे देखिको नै भएकाले तत्कालिन ईंग्ल्यान्ड सरकारले पनि सरोकार राख्नु पर्ने सरकारको धारणा रहेको उनले जानकारी दिए ।

 

एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको जानकारी दिए । 

 

भारतको भुमी पनि नेपालीले मिचेको जनाउँदै दुवै पक्ष मिलेर काम गर्ने उनले जनाएका छन ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।