प्रधानमन्त्रीले नेपालले पनि सिमा मिचेको छ भन्दा अचम्म परेको मात्रै भन्नु भएको होः सरकारका प्रवक्ता

काठमाडौं, १९ जेठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्री बालेन्द्र शाहको अभिब्यक्तिको बचाउ गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको भनेर नभनेको दाबी गर्दै पोखरेलले सीमा विवाद सम्बन्धि काम अगाडी बढाउदा नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि प्रधानमन्त्री अचम्म परेको प्रतिक्रिया दिएका छन्  ।

मन्त्रीपरिषद बैठक पछि सञ्चारकर्मीको जिज्ञासामा भने, ‘ प्रधानमन्त्रीजीले के भन्नु भएको हो भने हामीले सीमा विवादसम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि आफु अचम्ममा परेको भनेर भन्नु भएको हो । त्यो हिसाबले सदनमा भन्नु भएको र यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट गरिसकेको छ ।’

प्रवक्ता पोखरेलले दुई देश बसेर सीमा सम्बन्धि विवाद मिलाउने बताए । उनले प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भनेर नभनेको दाबी गर्दै प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको कुरा आउदा आफु अचम्ममा परेको बताएको मात्रै जनाए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।