संघीय संसदको समितिको बैठक बस्दै, यस्तो छ कार्यसुची
काठमाडौं, २० जेठ । संसदीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।
संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।
सो बैठकले समितिको कार्यक्षेत्र र कार्यबिधिका बारेमा छलफल गर्नेछ ।


