नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा खड्का नियुक्त

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सरस्वती खड्का नियुक्त भएकी छन्। संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहले उनलाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएका हुन्।

नवनियुक्त प्रमुख सचेतक खड्का हाल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा समेत छिन्।

यसअघि प्रमुख सचेतकको भूमिकामा रहेका विक्रमसिंह धामीले आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानमा खड्कालाई नियुक्त गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।