प्रतिनिधिसभा बैठक भाेलीसम्मका लागि स्थगित

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठकमा भाेलीसम्मका लागि स्थगित भएकाे छ।  

प्रधानमन्त्री बालेन्द्र शाहले सिमा सबन्धी बिबादस्पद अभिब्यक्तिमा संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिए पछि भाेलीसम्मका लागि स्थगित भएकाे हाे । 

 

बैठक सुरू भए पछि आज पनि विपक्षी दलहरुले विरोध गरेका थिए, आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

 

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान राखिरहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖