बेइजिङमा ब्यस्त परराष्ट्र मन्त्री, चिकपा बिदेश बिभाग प्रमुखसँग भेटबार्ता

बेइजिङ, १ असार । परराष्ट्र मन्त्री शिशिर खनाल र चीनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय बिभाग प्रमुख बिच भेटबार्ता भएको छ । 

आज बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभागका प्रमुख  लिउ हाइक्सिङसँग परराष्ट्र मन्त्री खनालको भेटबार्ता भएको हो ।  
 
सो भेटको अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी आदानप्रदान विस्तार गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट मन्त्री खनालले जानकारी दिए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖