संखुवासभामा बाढी–पहिरोले सडक अवरुद्ध

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका अन्तर्गत चैनपुर–वाह्रविसे सडक खण्डको अधेरी खोलामा मंगलबार बिहान आएको बाढी र पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक बन्द भएपछि वाना माध्यमिक विद्यालयका विद्यार्थीहरू परीक्षा दिन विद्यालय पुग्न नसकी घर फर्किन बाध्य भएका छन्।

स्थानीयले तत्काल सडक खुलाउन र विद्यार्थीहरूको परीक्षाबारे आवश्यक समन्वय गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖