पथरीशनिश्चरेका युवाको अमेरिकामा निधन

मोरङ । पथरीशनिश्चरे नगरपालिका–१० स्थायी घर भएका बिदुर निरौलाको अमेरिकामा उपचारका क्रममा निधन भएको छ।

 

उनको बिहीबार ४० वर्षको उमेरमा असामयिक निधन भएको हो।

करिब १० दिनअघि अमेरिकामा पौडी खेल्ने क्रममा पौडी पोखरीमा दुर्घटनामा परेर गम्भीर घाइते भएका निरौलाको उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

 

करिब ८ वर्षअघि रोजगारी तथा भविष्य निर्माणका लागि अमेरिका पुगेका निरौलाको असामयिक निधनको खबरले परिवार, आफन्त तथा पथरीशनिश्चरेवासीलाई शोकमा डुबाएको छ।

मृतक बिदुर निरौला डाँस मोरङी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाका दाजु हुन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖