जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी पक्राउ

सुनसरी । सुनसरी प्रहरीले जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रन्जित विक (कोक्लेटो) रहेका छन्। उनलाई लागुऔषध मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएको थियो।

सजाय भुक्तानका क्रममा रहेका विक जेन्जी आन्दोलनका बेला झुम्का कारागारबाट फरार भएका थिए।

फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।