प्रधानमन्त्री देउवाले राजीनामा दिनु हुँदैन : पाण्डे (भिडियो सहित)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापति पदबाट राजीनामा दिन नपर्ने बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा समाचार संयोजक रामकुमार एलनसँग कुराकानी गर्दै नेता पाण्डेले भन्नुभयो, ‘निर्वाचनमा पार्टी हार्दैछ भन्ने थाहा भएर पनि निर्वाचनको काम सम्पन्न गर्नु भएकाले पराजयकै कारण राजीनामा दिनु पर्दैन ।’

पाण्डेले थप्नुभयो, ‘दुई वर्षपछि पार्टीको महाधिवेशन नै भएकाले अहिले राजीनामा दिएर विशेष महाधिवेशन गरिनु भन्दा सभापति जिम्मेवार भएर प्रस्तुत हुन सक्नु भयो भने कांग्रेस बलियो हुनेछ ।’

नेता पाण्डले सभापतिले पार्टीभित्र निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने, सबैलाई समेटेर अघि बढ्नु पर्ने र प्रतिपक्षमा रहेर संगठन विस्तारमा ध्यान दिनु पर्ने बताउनु भयो । थप कुराकानी हेर्नुहोस्ः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।