बिहान ७ बजेबाट पुनः जारीगरिएको निषेधाज्ञा ३ बजेबाट पूर्ण रुपमा हट्ने

धनकुटा खबर । स्थानीय प्रशासनले सोमबार दिउँसो ३ बजेबाट १६ घण्टाका लागि हटाएको निषेधाज्ञा मंगलबार बिहान ७ बजेबाट पुनः जारी गरिएतापनि आज दिऊसो तीन बजेबाट पूर्ण रुपमा हट्ने बताएको छ ।

सर्वसाधारणको हितलाई मध्यनजर गर्दै निषेधाज्ञा पूर्ण रुपमा हटाईने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । शान्ति सुरक्षालाई ध्यानमा राखेर पुनः निषेधाज्ञा लगाउनु परेकोले बिस्तारै खुकुलो पार्दै लगिनेछ बताएका उनले आज दिऊसो ३ बजेबाट पूर्ण रुपमा हटाऊने बताए ।

लगातारको बन्दले धनकुटाको जनजीवन प्रभावित भएको स्थानीयको गुनासो छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।