धनकुटामा फेला पर्यो जंगली युगको प्राचिन घर, घरभित्र भेटियो यस्तो अबशेष – हेर्नुहोस् भिडियो

नारायण कुमार राई / जंगली युगको एक दुलर्भ र प्राचिन घर, जंगल र भीरको बीचमा रहेको यो घर कस्ले बनायो ? धनकुटा नगरपालिकाको वडा नं. २ भीरगाउँको सुन्तले स्थित एक जंगल भित्रको भीरमा रहेको ढुंगाको ओढारमा प्राचिन मानवद्वारा ढुंगा र माटोले निर्मित घर । ओढारको जमिन देखि करि १५ फिट उचाईमा रहेको उक्त घरमा ती प्राचिन मानवको कंकालको अबशेषहरु अझै रहेपनि यस सम्बन्धि अझ सम्म पुरातात्विक अनुसन्धान भएको छैन । भिडियोमा हेर्नुहोस् उक्त घर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖