नेपालको भू-राजनैतिक परिवेशमा सुरक्षा चासो र रणनिती अब के मा केन्द्रीत रहनु पर्ला ? – यस्तो छ सुरक्षाविज्ञको भनाई (भिडियो सहित)

बाम गठबन्धनको बर्तमान सरकारले फोरम र राजपाको समेत समर्थनमा सदनमा दुई तिहाई भन्दा बढी समर्थन प्राप्त गरेसँगै आम जनमानसको मात्र हैन निकेट छिमेक र अन्तराष्ट्रीय समुदायको समेत आँखा प्रधानमन्त्री केपी शर्मा ओली तर्फ सोझिन थालेको छ ।

आम जन अपेक्षा, अन्तराष्ट्रीय समुदायको चासो अझ खास गरी भारत र चीनसँगको सम्वन्ध, राष्ट्रीय सुरक्षा, अन्तराष्ट्रीय कुटनीति आदि सन्दर्भमा सरकारको काम कार्यवाही कसरी बढ्ला त ? सबैको चासो यसैमा केन्द्रीत देखिन्छ ।

नेपालको भू-राजनैतिक परिवेशमा सुरक्षा चासो र रणनिती अब के मा केन्द्रीत रहनु पर्ला ? यीनै जिज्ञासा आजको फायर साइडमा सुरक्षाविज्ञ बिनोज बस्न्यातसँगको खोजी – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।