घरायसी प्रयोजनका लागि पानी लिएर जाँदै छिन्ताङ्ग स्थित पातल गाउँका महिलाहरु
घरायसी कामको प्रयोजनका लागि पानी लिएर जाँदै शहिदभूमि गाउँपालिका छिन्ताङ्ग स्थित पातल गाउँका महिलाहरु । पानीको अभाव भएको यस स्थानमा बर्षाको पानी संकलन गरी राखेर गाउँमा पानीको आपूर्ति गर्ने गरिएको छ ।

तस्वीर : नारायण कुमार राई – धनकुटा खबर


