जनता मारेर आज देश चलाउदै छन्, राजाले त जनता नमरुन भनेर गद्दी छोडे : अश्मिता भण्डारी (भिडियो)

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पनि दशक नाघिसक्यो । वि.सं.२०६३ को अन्तरिम संविधानले नेपालाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेको थियो ।

यसैगरी कार्यान्वयनको दिशामा रहेको २०७२ को संविधानले पनि नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको स्पष्ट व्याख्या गरेको छ । तरपनि आम जनता हिन्दू राज्यकै पक्षमा छन् । किनकी यो देशमा ८१ प्रतिशत भन्दा बढी मानिस हिन्दूवादी छन् ।

नेपाललाई हिन्दू राष्ट्र कायम गराउने भन्दै केही राजनीतिक पार्टीहरुले आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । यसैबीच हिन्दूहरुको प्रमुख संगठन विश्व हिन्दू महासंघ पनि नेपालमा हिन्दू राज्य फर्काउने अभियानमा लागेको छ ।

विश्व हिन्दू महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीसगं क्यानानेपालले गरेको कुराकानी हेर्नुहोस् – जनता मारेर आज देश चलाउदै छन्, राजाले त जनता नमरुन भनेर गद्दी छोडे – भिडियो

https://youtu.be/XU2-44189l0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।