‘जिपि कोईराला फाउण्डेशन’ले धनकुटामा बाढ्यो १ सय १४ विद्यार्थीलाई न्यानो कपडा

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ३ का दुई विद्यालयका विद्यार्थीहरुलाई आज जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

केयर ओमन नेपाल धनकुटा र जिपि कोईराला फाउण्डेशनले पञ्चकञ्या प्रावि देविटार र अनिवार्य नि शूल्क विद्यालय कसेनीका १ सय १४ जना विद्यार्थीहरुलाई स्वेटर र टोपी वितरण गरिएको हो ।

उनीहरुलाई विद्यालयका प्रधानाध्यापाक सहित विभिन्न संस्थाका प्रतिनीधिको उपस्थितीमा सञ्चालित कार्यक्रमको वीच ती सामाग्री वितरण गरिएको केयर ओमन नेपालका अध्यक्ष ईन्दिरा थापाले जानकारी दिनुभयो ।

त्यस्तै विपन्न वर्गका १५ जनालाई कम्मल (व्ल्याङकेट) समेत प्रदान गरिएको उहाँले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।