कमरेड! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो।ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्र हिँड्न पाउँछन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् ।

उनले यो लोकतान्त्रिक गणतन्त्र भएकाले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने भन्दै उनले अरिंगाल प्रवृत्ति छाड्न युवा संघ नेपाललाई आग्रह गरेका छन् ।राष्ट्रिय युवा संघ नेपाल कास्कीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा निषेध गरेको जनाएको थियो ।थापाले आफ्नो सामाजिक सञ्जाल मार्फत भनेका छन्– कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो ।

ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिँड्न पाउँछन् । आफ्नो विचार राख्न पाउँछन् । गल्ती गर्नेलाई विधिले बाँध्ने हो निषेध गर्ने होइन । सरकारको गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफैं परास्त हुन्छन् ।

”कमरेड! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो।ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन। सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो “अरिङगाल प्रवृत्ति” छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।