देशकै नमूना मालपोत कार्यालय कलंकीबाट घु’ससहित नासु र खरिदार प’क्राउ

काठमाडौं, भदौ ३१ । भ्र’ष्टाचार अन्त्य गर्ने र जनतालाई सुलभ सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरे पनि कलंकी मालपोतमा अनियमितता रोकिएको छैन।

लेखापढी व्यवसायीमार्फत् र सिधै सेवाग्रहीबाट घु’स लिएको आ’रोपमा केही दिनअघि प’क्राउ परेका नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरी सुवेदीलाई अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोगले सोमबार विशेष अदालतमा मु’द्दा चलाएको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

उनीहरुसँगै लेखापढी व्यवसायीहरु विश्वम्भर मैनाली, इन्द्रवती खत्री र तुलसीप्रसाद नेपाल तथा घु’स दिने सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मु’द्दा चलाइएको छ।

नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार रुपैयाँ घु’स लिएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।