आकाशमा पनि नेताको अ’त्याचारः सबैभन्दा धेरै जहाज रो’काउनेमा यादव र गच्छदार

काठमाडौं । शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज डिले गराउँछन्।

हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांगे्रस संसदीय दलका उपनेता विजय गच्छदार जहाज डिले गराउनमा सबैभन्दा धेरै ब’दनाम छन्।

दुबैजनाले विराटनगर र जनकपुर विमानस्थलमा विमान धेरै पर्खाएका छन्।

यादवले त ८ साउन ०७५ मा अन्तर्राष्ट्रिय उडान नै ४५ मिनेट रोकाएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

थाइल्याण्ड जाने तयारीमा रहेका उनले हतारहतार पासपोर्ट बनाएर विमानस्थ पुग्दा ४५ मिनेट ढिलो भएको थियो।

थाई एयरको विमानले उनलाई पर्खदा त्यसमा रहेका बैँकक ट्रान्जिट भएका कयौँ यात्रीको अर्को विमान छुटेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।