नेपाल -चीनबीच ५ हजार मेगावाट विद्युत् आदानप्रदान हुने

काठमाडौं, असोज १ । नेपाल- चीन अन्तरदेशीय प्रसारण लाइन पाँच हजार मेगावाट बराबरको विद्युत् आदान प्रदान गर्ने गरी निर्माण हुने भएको छ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तथा दुई वर्षअघि प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समेत अघि बढाउने सहमति भएको अन्तदेशीय प्रसारण लाइनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गेम चेन्जर परियोजनाको रुपमासमेत घोषणा गरेको छ।

यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

नेपालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा सय आयोजनालाई सरकार- सरकार (जीटूजी) मा निर्माणका लागि प्रस्ताव गरिने गरी मन्त्रालयले छलफल अघि बढाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖