बि’रामी लिएर धरान हिंडेको बोलेरो अरुण नदीमा ख’स्दा ६ जना बे’पत्ता

काठमाडौं, असोज १ । संखुवासभाको अरूण नदीमा बोलेरो ख’स्दा ६ जना बे’पत्ता भएका छन्।

सदरमुकाम खाँदबारीबाट बि’रामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भिरबाट अरुण नदीमा ख’सेको हो।

बोलेरो सबार सबै ६ जना बे’पत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बोलेरो नदीमा बे’पत्ता भएकाले खोजीमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएपी मिम लामाले जानकारी दिए।

चालक सन्तोष विकबाहेक बोलेरोमा सबार बाँकी यात्रुको पहिचान नखु’लेको प्रहरीले जनाएको छ।

घट’नास्थलमा खाँदबारीबाट प्रहरी, सेना र सश’स्त्रको टोली परिचालन गरिएको छ।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।