चितवन प्रहरी का’र्यालयभित्र र’क्सीका बो’तल, तस्वीर खि’च्ने पत्रकार नि’यन्त्रणमा
चितवन, असोज ३० । जिल्ला प्रहरी का’र्यालय चितवन प’रिसरभित्र र’क्सीका बो’तलहरु छ’रपस्ट रहेको पाइएको छ ।शौ’चालयनजिक विभिन्न ‘ब्रा’न्ड’का र’क्सीका खाली बो’तलहरु फा’लिएको अ’वस्थामा भेटिएको हो ।
बिहीबार र’क्सीका बो’तलहरु देखेपछि तस्वीर खि’च्नेक्र’ममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नि’यन्त्रणमासमेत लिएको थियो ।प्रहरीले करिब ४५ मिनेट प्रहरी का’र्यालयभित्र राखेर छा’डेको पत्रकार शर्माले बताए ।शर्माको मोबाइल खो’सेर मोबाइलमा खि’चेको त’स्वीरसमेत प्र’हरीले ज’बर्जस्ती ‘डि’लिट’ गरेको छ ।
प्र’हरीले दु’र्व्यवहार गर्दै नि’यन्त्रणमा लिएको शर्माले बताए ।सोही विषयमा पत्रकार सूर्य बराललाईसमेत प्र’हरीले केहीबेर नि’यन्त्रणमा लिएर छा’डेको थियो ।यो बारेमा जानकारी लिन खो’ज्दा जिल्ला प्रहरी का’र्यालय चितवनका प्रमुख दानबहादुर मल्लले आफूलाई केही जानकारी न’भएको प्र’तिक्रिया दिए ।


