यी हुन् ती अधिवक्ता, ज’सले ३० हजार ज’नप्रतिनिधीको मा’सिक त’लब रो’क्का ग’रे

काठमाडौं : स’र्वोच्च अदालतले स्थानीय त’हका प’दाधिकारीले लिइरहेको त’लब र भ’त्तालाई गै’रसंवैधानिक ठ’हर्‍याएसँगै त’रंग पै’दा भएको छ । सिंहदरबार ज’नताको घ’रदैलोमा ल्याउने भन्दै मु’लुक संघीयतामा गयो । तर ज’नप्रति नि’धिहरुले आ’फू खु’सी तलब भ’त्ता श’क्तिको दु’रुपयोग हुन था’लेको भन्दै अधिवक्ता लोकेन्द्र बहादुर ओलीले री’ट दा’यर गरेका थिए ।

उनको री’टको आगामी शुक्रवार प्र’धानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदार प्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको सं’वैधानिक इ’जलासले स्था’नीय त’हका प’दाधिकारीले लिइरहेका से’वा सु’विधा रो’क्न फै’सला सुनाएको हो ।

प्रदेश नम्बर १ बाहेकका अन्य प्रदेशका स्थानीय त’हहरुले त’लब भ’त्तासम्बन्धी नि’यम बनाउँदै आफू खु’सी तलब भ’त्ता लिदै आएपछि अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते रि’ट दा’यर गरेका थिए ।

सो रि’टमाथि शुक्रवार सु’नुवाइ गर्दै सर्वोच्च अदालतको सं’वैधानिक इ’जलासले स्था’नीय त’हका ज’नप्रति नि’धिको तलब र भ’त्ता गै’रसंवैधानिक हुने फै’सला गरेको हो।यो फै’सलासँगै स्था’नीय त’हका ज’नप्रतिनिधिहरुले बु’झ्दै आएको त’लब गै’रक सं’वैद्यानिक ठ’हर भएको छ । अब यो का’नुनमा टे’केर स्था’नीय त’हका करिब ३० हजार ज’नप्रतिनिधिले बु’झ्ने गरेको त’लब भ’त्ता पनि गै’रकानुनी रो’किने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।