तिहार आउदै : लक्ष्मीमातालाई खुशी पा’र्न च’ढाउनुहोस् यी ५ चीज

काठमाडौ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्र’म सि’र्जना गर्नेगरी वि’भिन्न माध्यमबाट भइरहेको प्र’चार–प्रसारका पछि न’लाग्न आ’ह्वान गरेको छ ।समितिले आइतबार वि’ज्ञप्ति प्र’काशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ ।कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ ।कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाइटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिको नि’र्णय छ ।यसैअनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका वि’द्वान्सँगको रा’य–सुझावपछि नि’र्णय गरे को हो ।केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचार–प्रसार शास्त्रसम्मत् नहुने सदस्यसचिव ढुंगेलले बताए।यस पटक लक्ष्मी पूजा १० गते आइतबार परेको छ।यो दिन लक्ष्मीपूजाको वि’धि अनुसार पूजा ग’र्नाले घरको गरिबी ह’ट्न सक्छ।यहाँ जानुहोस् लक्ष्मी पूजाको दिन कुन-कुन चीज बि’शेष रूपमा च’ढाउनु पर्छ।

१. लक्ष्मी पूजाको दिन बिहान चा’डै उ’ठ्नुहोस्। उ’ठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि व’स्त्र र गुलाबको फुल च’ढाउनुहोस्।२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्या’उनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्र’ममा च’ढाउनुहोस्।३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गो’मती च’क्र राखनुहोस। पूजा स’किए पछि च’क्रलाई आफ्नो द’राजमा राख्नुहोस्।४. पू’जाको साझमा ग’रिब व्यक्तिलाई आफ्नो घरमा भो’जन र सकेको दा’न दिनुहोस्। वि’शेष पूजामा यो उ’पाय गर्नुहोस।५. यस रात पाँच सा’बुत सुपाडी ,कालो बेसार पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।