तिहार नजिकिए संगै धनकुटा पनि झिलिमिलि !
धनकुटा खबर । झिलिमिलिको पर्व तिहार नजिकिए संगै धनकुटामा समेत घर, मठ, मन्दिरमा, व्यापारीक स्थानमा झिलिमिलि बनाउन थालिएको छ ।
दाजु भाई दिदी बहिनकिो आत्मीय साटासाट गर्ने तिहार नजिकिए संगै झिलिमिली सुरु भएको हो यम पञ्चक बाट तिहार सुरु हुने भए पनि अहिलेबाटै घर घर मा सझाउन थालिएको छ बारीमा सयपत्री र मखमलली फूलले तिहार बोलाई सकेका छन् भने घर मठ मन्दिर पनि सझावट गरिदैछ ।
तर यसरी झिलिमिली बनाउदा दियो, पानस वतिको भने प्रयोग भएको देखिदैन प्राय आधुनिक र विधुत बाट चल्ने वतिको प्रयोग बढदै गएको छ ।



