रौतहट न’रसं’हार प्र’करण : आलममाथिको अ’नुसन्धान टुं’ग्याउँदै प्रहरी

काठमाडौं, कार्तिक १० । ब’म वि’स्फोटका घा’इते, प्रत्यक्षदर्शी, वि’स्फोटबाट क्ष’ति पुगेको गोठ म’र्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग ब’यान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मत अफताब आलममाथिको अ’नुसन्धानलाई अ’न्तिम रुप दिने तयारी गरेको छ।

घट’नासित जोडिएका धेरै पात्र फेला परिसकेका प्रहरीले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा रौतहटबाट शिव पुरीले लेखेका छन्।

१२ वर्ष अघि ब’म वि’स्फोटमा घा’इते भएकालाई जि’उँदै ज’लाएर मा’रेको आ’रोपमा प’क्राउ परेका आलममाथि अ’नुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रोपटक प्रहरीलाई थप ८ दिन म्या’द दिएको छ।

प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मु’द्दा अ’दलतमा पेस गर्ने भएको छ। सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर ब’म वि’स्फोटमा घा’इते भएका र उनीहरुलाई जि’उँदै इँटाभट्टामा हा’लेको भन्दै उनीहरुको परिवारजनले आलमलगायत वि’रुद्ध किटानी जा’हेरी दिएका थिए।

त्यसबेला मा’रिएकाको संख्या भने यकिन हुन सकेको छैन। ब’म वि’स्फोट नै नभएको भनी आलमले दिएको बयान झु’टो भएको प्रहरीको ठम्याइ छ।

झु’ठो बोले नबो’लेको पत्ता लगाउत प्रहरीले पो’लिग्राफ परी’क्षण गराउन खोज्दा आलमले मा’नेका छैनन्।

तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्र’माण न’ष्ट गरेको पाइएको छ। एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थारुहट आ’न्दोलनमा मा’रिइसकेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।