दोस्रो अ’न्तरराष्ट्रिय वि’मानस्थलका लागि एक लाख २० हजार रुख का’टे पुग्ने
निजगढ – दोस्रो अन्त’रराष्ट्रिय विमानस्थल नि’र्माणका लागि बढीमा १ एक २० बीस हजार मात्र रु’ख का’टे पुग्ने भएको छ । विमानस्थल निर्मा’णस्थलमा का’टिने रुखको विषयलाई लिएर पछिल्लो समय बा’हिरिएका ह’ल्लाले वि’मानस्थललाई अन्त’रराष्ट्रियरूपमै वि’वादित बना’इरहेका बेला आयोजनाले यस्तो बताएको हो ।
न्यू’न सङ्ख्यामा मात्रै रु’खको क्ष’ति हुने गरी विमानस्थल नि’र्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले वा’तावरणलाई ठूलो प्र’भाव न’पर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल नि’र्माणका लागि एक लाख २० हजार मात्र रुख का’ट्दा पुग्ने शर्माले बताए ।
अ’न्तरराष्ट्रिय मा’पदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पू’र्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख का’टे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको ह’ल्लाजस्तो ज’ङ्गल नै स’खाप पार्ने गरी रुख का’ट्नुनपर्ने शर्माले बताए ।
पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरुको समेत अ’ध्ययन गरिएको आयोजनाले जनाएको छ । साथै हाल सं’शोधित नि’यमावलीअनुसार एक रुख का’टे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ ।
यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खा’ली स्थानहरुको प’हिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए।
जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरुको बा’सस्थानको टु’ङ्गो लगाउन मा’ग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको ब’सोबास रहेको छ । टाँ’गिया बस्तीमा विसं २०३१ देखी बस्ती बसेको हो । अन्त’रराष्ट्रिय विमानस्थल नि’र्माणको काम शुरु हुनुअघि नै आफूहरुको ब’स्तीको टु’ङ्गो लगाउनुपर्ने टाँ’गिया बस्ती स’रोकार समितिका संयोजक रमेश सापकोटा बताए ।
आफ्नो ब’स्तीको बारेमा उचित स्था’नान्तरणको प्र’क्रिया टु’ङ्गो न’लागी विमानस्थल शि’लान्यास हुन न’दिने अ’डानमा टाँगि’यावासी रहेका छन् । विमानस्थल नि’र्माण हुने पक्का’पक्की भइसक्दासमेत स’रकारले बस्ती स्था’नान्तरणको विषयमा न’सोचेको भन्दै स्थानीय चि’न्तित भएका छन् । सरकारले सबैभन्दा पहिला बस्ती स्थानान्तरणको विषय टु’ङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका सल्लाहाकार डोरबहादुर बुढाथोकीले बताए ।
टाँगियाका बासिन्दाले आफूहरु विमानस्थल निर्माणको वि’रोधी न’भएको तर आफूहरुको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको स’मस्या र माग’का विषयमा स्थानीय सरकार ग’म्भीर रहेको जितपुर सिमरा उपमहानगर पासलका–१६ का अध्यक्ष केदार बजगाईँले बताउनुभयो । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्था’नन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्था’नान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताए ।रासस


