क’सुर प्र’माणित भए आलमलाई ज’न्मकै’द
काठमाडौं, कार्तिक १४ । सांसद मोहम्मद अफताव आलमवि’रुद्ध लागेको सा’मूहिक न’रसं’हारको क’सुर प्र’माणित भए ज’न्मकै’दसम्मको स’जाय हुने भएको छ।
ज्या’नसम्बन्धी मु’द्दा प्र’माणित भए ज’न्मकै’द, ज्या’न मा’र्ने उद्योगको क’सुर प्र’माणित भए १० वर्ष कै’द हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।
उनीवि’रुद्ध रौतहट प्र@हरीले यी दुई र वि’स्फोटक प’दार्थसम्बन्धी कसुर गरी तीन मु’द्दा दा’यर गरेको छ।


