मुलुकभर र’गत अ’भाव ! र’क्तसञ्चार केन्द्रद्वारा र’क्तदानको आह्वान

काठमाडौं । पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका तथा मुलुकभरका अ’स्पतालहरुमा र’गतको मा’ग अ’त्याधिक बढेको छ । तर, माग अनुसारको र’गतको पू’र्ति भने हुन सकेको छैन ।

र’गत अ’भावकै का’रण र’क्तसञ्चार केन्द्रहरुमा र’गत लिन आउने बि’रामीका आफन्तहरुको घु’इँचो लाग्ने गरेको छ । तर र’क्तसञ्चार केन्द्रमा र’गत नभएपछि आफन्तहरु त्यसै फर्किन बा’ध्य छन् ।

अ’स्पतालका र’क्तसञ्चार केन्द्रमा र’गत नपाएपछि बि’रामीका आफन्तहरु नेपाल रे’डक्रस सोसाइटीको र’क्तसञ्चार केन्द्रमा पुग्ने गर्दछन् । तर, त्यहाँ पनि र’गतको अ’भाव नै रहेको छ । र’गत लिन केन्द्रमा पुगेका बि’रामीका आफन्तहरुले आफैले आफन्तहरु जम्मा पारेर र’गतको व्यवस्थापन गरिरहेका छन् ।

त्यस्तै केही मानिसहरुले भने र’क्तसञ्चार केन्द्रले र’गत वितरणमा भे&दभाव गरेको बताएइरहेका छन् । केन्दमा दैनिक रुपमा दुईसय युनिट र’गतको माग हुने गरेको छ । तर केन्द्रले उपलब्ध गराउन सकेको छैन । अहिले र’क्तसञ्चार केन्द्रले सबैलाई र’क्तदान गर्न आह्वान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।