ग्रान्डी अ’स्पतालको नवौं तला सिल गरेर प्रधानमन्त्रीको उ’पचार, सू’चना न’चुहाउन ह्वि’प नै जा’री

काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वा’स्थ्यमा स’मस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अ’स्पताल लगियो। र’गतमा पानीको मात्रा बढी भएर, शरीर सु’न्निएर ज्व’रोसमेत आएपछि उनलाई अ’स्पताल लगिएको थियो।

जहाँ उनको ख’कार, पि’साबलगायत आवश्यक स्वा’स्थ्य जाँ’च गरियो । चि’कित्सकका अनुसार क्रेटानिनको मात्रा बढी देखिएको थियो । त’त्कालै उ’पचार गर्नुपरेपछि चि’कित्सकले अल्ट्रा–फिल्ट्रेसनमार्फत शरीरको पानी सफा गरेका थिए।

अ’स्पतालको नवौँ तला सिल

प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा। दिव्या सिंहको नेतृत्वमा उ’पचार गरिएको थियो । अ’स्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चि’कित्सकहरूले बताए । त्यहाँ सीमित सु’रक्षाकर्मी र उप’चारमा आवश्यक पर्ने चि’कित्सकलाई मात्रै जान दिइएको थियो । डा दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा। सुवास आचार्यलगायत केही मेडिकल अफिसर उ’पचारमा खटिएको अ’स्पताल स्रोतले जनायो भनेर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डे र अर्जुन अधिकारी मिलेर विस्तृत खबर लेखेका छन्।

ह्वि’प जारी

स्रोतका अनुसार स्वा’स्थ्यबारे सू’चना न’चुहाउन प्रधानमन्त्री र उनीनिकटले ह्वि’प नै जारी गरेका थिए । उ’पचारमा संलग्न एक चि’कित्सकले बिहीबार दिउँसो पत्रकारसँगको भेटमा भनेका थिए, ‘हामीलाई केही थाहा छैन मात्रै भन्नु भन्ने आ’देश छ । त्यसैले उहाँबारे हामीलाई केही थाहा छैन ।’ बिहीबार अस्पताल पुगेका नेकपा नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

दिउँसो ३ बजे नेकपा अध्यक्ष प्रचण्ड अ’स्पताल पुगेका थिए । उनले झन्डै एक घन्टा अ’स्पतालमा बिताए । प्रधानमन्त्रीको स्वा’स्थ्य राम्रो भएको भन्दै उनी बा’हिरिएका थिए । मिडियाको द’बाबका बीच अ’स्पतालले साँझ ५ बजे पत्रकार सम्मेलन गरी औ’पचारिक जानकारी दिएको हो । औप’चारिक जानकारी दिए पनि अ’स्पतालले नियमित डा’यलाइसिस गर्ने या न’गर्नेबारे नि’र्णय दिन सकेन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।