य’स्तो आ’यो ७७ जिल्लाका सि’डिओको रि’पोर्टका’र्ड, ए प्लस ल्याउने यी जिल्लाका पाँच सिडिओ मात्रै

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग का’र्यसम्पादन स@म्झौता गरेर जि’म्मेवार तोकेका छन्।

अहिले सबैजसो मन्त्रालयमा का’र्यसम्पादन स@म्झौता हुन थालेको छ। यसको सुरुवात भने गृ’ह मन्त्रालयबाट भएको थियो। मन्त्रालयले म’हाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गत वर्ष स@म्झौता गरेको थियो।

माघदेखि असारसम्मको का’र्यसम्पादन मू’ल्यांकन गरेर मन्त्रालयले सि’डिओहरुको प्राप्तांक, प्रतिशत र ग्रे’डिङ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। यसबाट सि’डिओहरुबीच काममा प्र’तिस्पर्धाको भा’वना बढ्ने गृ’ह मन्त्रालयले जनाएको छ।

गृ’ह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सि’डिओहरुको रि’पोर्टका’र्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन्। त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रे’ड प्राप्त गरेका छन्।

बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चतिवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रे’ड ल्याएका छन्।

गृ’ह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पछिल्लो सयम सि’डिओहरुबीच प्र’तिस्पर्धा बढेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।