निश्चल- स्वस्तिमाको सा’खमा ध’क्का!
काठमाडौं, कार्तिक १७ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई घा’मड शे’रे धेरै कोणमा अ’र्थपूर्ण थियो।
पहिलो पटक स्क्रिन सेयर गर्दै थिए। त्यसैले दुबै म@रिमेटेर प्रचारमा लागे। फिल्म ८ कात्तिकमा रिलिज हुँदै थियो। तर, अ’न्तिम समय सर्नु पर्यो त्यो पनि प’र्याप्त शो नपाए।
जोकर, छ माया छपक्कैलगायत फिल्म पहिल्यैबाट प्रदर्शनमा थिए, त्यसमाथि मल्टिस्टार हाउसफुल ४ थपियो। पोइ पर्यो काले पनि सँगै रिलिज भयो। त्यसैले घा@मड शे’रेले अ’पेक्षाकृत शोज् पाएन। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।
रिलिजको मुखैमा स’र्नुपरेपछि निश्चलले फेसबुकमा हलवाला र वितरकप्रति रो’ष पोखे। तर धेरैले यसलाई निश्चल- स्वस्तिमाको सा’खमा ध’क्का लागेको रुपमा अथ्र्या@एका छन्।
आशा गरौँ, त्यतिबेला शो न’पाएर फेरि सर्नुपर्ने बा’ध्यता आइलाग्ने छैन।


