लिपुलेक र कालापानी बारे नेपालसँग कुनै प्रमाण छैन, गफ गरेर मात्रै हुँदैन् (भिडियो सहित)

काठमाडौं । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको लिपुलेक र कालापानी हो भन्ने प्रमाण नेपालसँग नभएको स्पष्ट पारेका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भण्डारीले यस्तो बताएका हुन् । उनले भारतले आफ्नो नयाँ नक्शामा राखेको लिपुलेक र कालापानीबारे नेपालले पनि आफ्नो ऐतिहासिक तथ्य र प्रमाण राख्नुपर्ने बताए । उनले भने,‘यो कुरा पुष्टि गर्ने दायित्व नेपाल सरकारको हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖