आइजीपी खनालले यी तस्बिर सार्वजनिक गरेपछि

काठमाडौं । आइजीपी सर्वेन्द्र खनाल सामाजिक सञ्जालमा निकै कम सक्रिय छन् । उनले यसपटक एकै दिन दुईवटा तस्बिर फेसबुकमा राखे । तस्बिरमा बेन्चमा बसेका खनाल कालो चश्मा र सिभिल पोशाकमा छन् । उनको मुस्कुराइरहेको तस्बिरमा धेरैले प्रतिक्रिया जनाएका छन् । पछाडि विदेशी नम्बर प्लेटको गाडी पनि छ ।

खनालको यो तस्बिर चिलीको हो । उनी इन्टरपोलको सम्मेलनमा सहभागी हुन चिली जाँदा तस्बिर खिचाएका हुन् । खनाल अबको डेढ महिनापछि सेवानिवृत्त हुँदैछन् । सेवामा रहँदा आइजीपीहरु चर्चा र विवादमा आउने गरेजसतै उनका बारेमा पनि टिकाटिप्पणी भइरहेका छन् । आइजीपी खनालले अचानक तस्बिर राख्नुले धेरैको ध्यान खिचेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖