धनकुटामा ट्याक्टर दु’र्घटना, २ जनाको मृ’त्यु

धनकुटा खबर । धनकुटामा आज ट्याक्टर दु र्घटना हुँदा २ जनाको मृ त्यु भएको छ ।

सिधुवावाट हिले तर्फ काठको गोलिया वोकेर आउदै गरेको को २ त ८७२१ नं को ट्याक्टर हिले स्थितको होराईजन रिसोर्ट मूनी दू र्घटना हुँदा ट्याक्टर चालक धनकुटा नगरपालिका १ हिले सिँजाली टोलका वर्ष ४५ का राजकुमार सिँजाली मगर र सोही स्थानका वर्ष २८ का सहचालक दल वहादुर सिंजाली मगरको मृ त्यू भएको हिले प्रहरी चौकीले जनाएको छ ।

हिले प्रहरी चौकी प्रमुख कुमार ढकालका अनुसार चालक राजकुमारको घटना स्थलमै मृ त्यू भएको हो भने सहचालक दल वहादुरलाई उपचारका लागि हस्पिटल लैजाँदै गर्दा वाटोमा मृ त्यू भएको हो । ट्याक्टर अ नियन्त्रित भई दू र्घटना भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖