कम्युनिष्ट सरकार भ्र’ष्टचारको अ’खडा, कांग्रेस प्रवेश ह’ल्ला मात्र : सुनिल थापा

धनकुटा खबर, १९ माघ । कम्युनिष्ट सरकारका जनप्रतिनीधि, कार्यकर्ताहरु रातारात धनी बन्दै जानुले कम्युनिष्ट सरकार भ्र’ष्टचारको अ’खडा बन्दै गएको पूर्व उद्योगमन्त्री सुनिल बहादुर थापाले आ’रोप लगाएका छन् ।

धनकुटामा आज पत्रकार सम्मेलन गर्दै थापाले हरेक क्षेत्रमा भ्र’ष्टचार बढ्दै जानुले कम्युनिष्ट सरकारका जनप्रतिनीधि, कार्यकर्ताहरु रातारात धनी हुदै गएका बताए । सता र सता बाहिर बाट लोकतन्त्रको भविष्य माथी ख’तरा रहेको बताउँदै नेता थापाले लोकतान्त्रिक श’क्ती एक जुट हुन आवश्यक रहेको समेत बताए ।

धनकुटाको खाल्सा छिन्ताङ्गमा २०३६ सालमा श’हादत प्राप्त श’हिदहरुप्रति तत्कालिन एमालेले राजनीति गर्नै माध्यम बनाएको तर सरकारमा लामो समय सम्म रहदा पनि श’हिद घोषणा गर्न नसकेकोमा आफु मन्त्री हुदाँ श’हिद घोषणा गरेकोमा आफुलाई गौरवन्वित महसुस भएको उनको भनाई थियो ।

धनकुटाको विकासका लागि आफु प्रतिबद्ध भएर लागि परेको बताउँदै थापाले कांग्रेस प्रवेश गर्ने कुरा हल्ला हल्ला मात्र भएको जनकारी दिए । थापा केहि हप्ता देखि धनकुटामा रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖