गाउँपालिका अध्यक्षले द बाब दिएपछि यु वतीले गरिन् २१ साताको ग र्भप तन
काठमाडौं, माघ २६ । भ्रू ण ह त्याको आ रोप लागेपछि पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्षसहित चारजना फ रार भएका छन्।
अध्यक्ष जयबहादुर चेम्जोङसहितको दबाबमा आफूले २१ हप्ताको ग र्भपतन गराएको भन्दै १९ वर्षीया युवतीले प्रहरीमा उ जुरी दिएपछि अध्यक्षसहित चारजना फ रार भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ७ जनावि रुद्ध उजुरी दिएकी छन्। त्समध्ये तीन जनालाई प्रहरीले प क्राउ गरेको छ। पछि गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना सम्पर्कविहीन भएका हुन् ।
प्रहरीले फिदिमस्थित समर्पित हस्पिटलबाट भ्रू णको श व बरामद गरेको छ। प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा श ब फेला परेको हो ।
उक्त अस्पतालमा गत २६ पुसमा कुम्मायकाकै १९ वर्षीय युवतीको २१ हप्ताको ग र्भपतन गराइएको थियो। ग र्भपतन गाउँपालिकाका अध्यक्ष चेम्जोङको द वावमा गरिएको युवतीको दाबी छ।
सोही गाउँपालिकाको स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी युवती ग र्भवती भएपछि अध्यक्ष चेम्जोङसहित रमेशको परिवारले द वाव दिएर गर्भ पतन गराएको भन्दै युवतीले जा हेरी दिएकी छन्।


