अ स्तित्वमा नै न रहेको क म्पनीमा का म दार प ठाइदै

काठमाडाैं,माघ २९ ।  घानामा आकर्षक रोजगारीको लोभ देखाडँदै अस्तित्वमै नरहेको तेल कम्पनीमा १२ जना नेपालीलाई पढाउन लागेको भन्दै गैरआवासी नेपाली सड्घ (एनआरएनए) घानाले सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौंको गौशालामा रहेको सनराइज ह्युमन रिसेस प्रालिले अस्तित्वमै नरहेको अक्रोमेट आइल (तेल) कम्पनीका नाममा आइतबार १२ जना नेपाली घाना जानबाट तत्काल रोक्न सङ्घले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

सङ्घले वैदेशिक रोजगारी (म्यानपावर) कम्पनीले पठाउन लागेकाे तेल कम्पनी घानामा अस्तित्वमै नरहेको दावी गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖