मोरङमा भे,टियो नब्या,इकनै दैनिक ५ लिटर दुध दिने कोरली बाछी (भिडियो सहित)
उर्लाबारी । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले न,ब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।
आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दुध दिंदै आएको छ । होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर न,श्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अ,स्वाभाविक गतिविधि देखाउन थालेको गाई पालक किसान देवीप्रसाद लामिछानेले जानकारी दिए ।

उनले सानै उमेरमा बाछी क,राउन थालेपछि आफुले पशु चिकित्सकलाई बोलाउदा ग,र्भधा,रण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले जानकारी दिए । त्यसको केहि समयपछि गाई सि,किस्त विरामी परेको र सो समयमा उपचार गराउदा केहि औषधिहरु खुवाएको लामिछानेले बताए । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने ल,क्षण देखिन थालेको ७९ बर्षिय किसान लामिछानेको भनाई छ । गोठमा रहेको माउ गाईसंगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध लामिछाने परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन ।
शुरुशुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अ,चम्म मानेको देवीप्रसादकी श्रीमति नरमाया लामिछानेले बताईन । गाई विरामी हुँदा जुकाको औषधि खुवाएको र त्यसको केहिदिन पछि बाछीले दुध दिने लक्षण देखिन थालेको उनले जानकारी दिए । गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दु,हन सल्लाह दिएयता नियमितरुपले दु,हुंदै आएको नरमायाको भनाई छ ।
कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि ब्यक्ती घरमै आएर बाछी किन्न मागेको नरमायाले बताए । प्रकृतिमा अ,चम्मकारुपमा हेरिने यसप्रकारका अनेकौ घ,टनाहरु हुने गरेको छ । हा,र्मोनको ग,डबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउँछन ।


