ललिता निवास जग्गा प्र करण– आ रोपित प क्राउ गर्न बाटो खुल्यो

काठमाडाैं,फागुन ५ । ललिता निवास जग्गा प्र करणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनावि रुद्ध गृ ह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा कि टानी जा हेरी दर्ता गरेको छ ।

सी आईबीले आइतबार ललिता निवास जग्गा प्रकरणमा अ ख्तियार दुरुपयोग अ नुसन्धान आयोगले भ्र ष्टाचार मु द्दा दर्ता गरेका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको हो ।

जाहेरी दर्ता भएसँगै उनीहरूलाई प क्राउ गरेर कारबाही अधि बढाउन प्रहरीलाई बाटो खुलेको छ। सीआईबीका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी बेलबहादुर पाण्डेले उनीहरूविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।