स कियो रचनाको ‘नेपाल आ इडल’को या त्रा,को-को पुगे टप ७ मा (भिडियो सहित)

काठमाडौ। नेपाल आइडलको मंच बाट रचना रिमाल नेपाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन । नेपाल आइड लको मंच बाट बाहिरिदै गर्दा उनको आखामा आशु छछल्किएको थियो ।नेपाल आइडलको मंचबाट बाहिरिदै गर्दा उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी थिइन ।

अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ। जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ । ३ वर्ष अघि देखि नेपा ल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् ।उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको बताइएको छ ।कार्यक्रम राति ८ः३० बजे प्रशारण भैरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।