कोरोना त्रा,स – काठमाडौंबाट बाहिरिने या,त्रुबाहक बसमा छैनन् यात्रु

काठमाडौं । कोरोनाभा,इरसको त्रा,सले काठमाडौं बाहिर जाने लामो दूरीकाबसहरु रि,त्तो गुड्न थालेका छन् । अहिले ८० प्रतिशतले यात्रु घ,टेको यातायातव्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

कोरोनाभा,इरसको सं,क्रमण फैलिननदिनसरकारले स,तर्क बनाएको छ । भि,डभाडमा नजान, सार्वजनिकयातायातहरुमा स,र्तकताअपनाउन सुझावदिंदै आएको छ । यही कारण काठमाडौंबाट बाहिर जाने लामो दूरीका सार्वजनिकयातायातहरु खालीहुनथालेका छन् ।

नयाँबसपार्कबाट विहान ५–१२ बजेसम्मदिवा सेवा खुल्छ । शनिवार विहानै ५ बजेर ४०मिनेटमा छुट्ने काठमाडौं– अर्घाखाँचीको बसले एकजनायात्रु मात्रपायो । त्यस्तै विहान५ बजेर ५० मिनेटमा छुट्ने काठमाडौं–कृष्णनगरको बसले पनि एक जनायात्रु मात्र भे,ट्यो । प्रत्येक १० मिनेटमा बस छुट्छ ।

कोरोनाभा,इरसको विश्वव्यापीमहामा,रीपछि सार्वजनिकयातायातमा कस्तो अवस्था छ ? हामीले खो,तल्ने प्रयास गर्यौं । हामीवसपार्क पुग्दादिउँसोको सवादुई बजेको थियो । यतिवेलै काठमाडौंबाट भैरहवाकालागिलु १ ख ८८०१ बस छुट्ने तरखरमाथियो । तर यात्रु ६ जनामात्रै थिए ।

शनिवार दिवा सेवाकालागि ४८ वटा बस क्यु,माथिए । तर, यात्रु अभावले २६ वटा मात्र बस छुटे । विहान ५ देखिमध्यान्ह१२ बजेसम्म ५ डिलक्स बस, २१ नर्मल बसले जम्मा ६३ जनामात्रै यात्रु बोकेर छुट्यो । काठमाडौ भि,त्रिने पनिदिवा सेवा सम्म ३३ वटा बसमध्ये ११ वटाबस भि,त्रियो । विशेषगरी विदेश जानेहरु रोकिंदायात्रु अभावभएको बस व्यवसायीको भनाई छ ।

यात्रुहरु कोरानाभा,इरस विश्वभर फै,लिरहेकोएकोले अ,त्यावश्यककाम परेकोले ड,रले यात्रागर्न परेको बताउछन् । लामो दुरीकाबसमा समेत कोरोनाभा,इरस सं,क्रमण हुननदिनान्युनतमपूर्वाधार स्यानिटाइजर, मास्को व्यवस्थानभएकोगुनासोयात्रुहरुको छ ।

व्यवसायीकाअनुसार भैरहवा–बुटवल, तौलिहवा–कृष्णनगर, गुल्मी, अर्घाखाँची छुट्ने बसहरु यात्रु नहुँदा थ,न्किएका छन् । -न्यूज २४ नेपालबाट जस्ताको तस्तै ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।