ज्ञानेन्द्र शाहीको टोलीले का,नेखुशी गर्न थालेप,श्चात पछि ह,टें – अब कहिल्यै सहकार्य हुन सक्दैन – पूर्वडिआईजी खरेल
काठमाडौं । नेपाल प्रहरीका पूर्व-डिआईजी एवं सामजिक अ,भियन्ता रमेश खरेलले देशमा सुशासन र विधिको शासन नभएकाले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गर्नुपरेको बताएका छन्। क्यानाडा नेपालमार्फत प्रसारण हुने कार्यक्रम राष्ट्रको सवालसँग कुरा गर्दै संयोजक खरेलले देशमा भ्र,ष्टाचार बढेको र सु,शासन हुन नसकेको बताएका हुन्। खरेलले राजनीति गर्ने नेता नै ठीक नभएको बताए।
‘हाम्रो अहिलेका नेताहरू ठीक छैनन् मुख्य दो,ष वर्तमान शा,सकहरूलाई नै जान्छ, सरकारले भ्र,ष्टचारमा शून्य सहनशीलता भने पनि त्यो बोलेर मात्र हुँदैन, अप्लाई गर्नुपर्छ देखिनुपर्छ, जनतालाई फिल हुनुपर्छ, भनेको सुन्दासुन्दा कान नै पा,किसक्यो अब ए,क्शनमा जानुपर्छ भनेर अघि बढ्नुपर्छ भनेर यो अभियानको शुरूआत हुनुपर्छ,’ उनले भने।

खरेलले ज्ञानेन्द्र शाहीसँग अब सहकार्य हुन नसक्ने पनि बताए। ‘जब अभियान घोषणाको अन्तिम समय आयो त्यसपछि कानेखुशी गर्न थालियो, ४–५ जना मान्छेहरूले यो गर्नुपर्छ त्यो गर्नुपर्छ, यो भएन त्यो भएन भन्न थालेपछि म त एउटा सिपाई हुँ म कानेखुशी जान्दिनँ । ग्रुपमा बसेर कुरा गर्न थाले त्यसपछि हामी उहाँहरूसँग रहन सकेनौं’ संयोजक खरेलले भने।


