बाबुरामको हिन्दीमा व्यङ्ग्य,- कुछ तो शरम करो यारो !

काठमाडौं, ५ चैत्र । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादी नेताहरुलाई ला,ज लाग्नुपर्ने भन्दै आ,लोचना गरेका छन् । हिजो प्रदेश नं २ को प्रदेशसभाले मतदानमार्फत् मधेश नाम राख्ने प्रस्तावलाई अस्वीकृत गरेपछि भट्टराईले आज ट्वीट गरी पूर्व माओवादी नेताहरुको नाम नै तोकेर ला,ज ला,ग्नुपर्ने भनी ट्वीट गरेका हुन् ।

डा. भट्टराईले पूर्व माओवादी कमरेड भन्दै मातृका यादव, प्रभु शाह, भरत शाह देखि नयाँ शक्तिका रामचन्द्र झा, रामकुमार शर्मा र महेन्द्र पासवानको नाम तोकेर लाज लाग्नुपर्ने भनेका हुन् ।

उनले मधेशी पहिचान नेपालको संविधानले स्वीकार गरेको अवस्थामा प्रदेशको नाम मधेश किन हुन सक्दैन भनी प्रश्न गरेका छन् । भट्टराईको दल समाजवादी पार्टी र राजपा मधेश नामको पक्षमा थिए । तर, नेकपा, काँग्रेसलगायतका दलले यो नामलाई अ,स्वीकृत गरिदिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖