भोलि बिहान ६ बजेदेखि देशभर ‘लक डाउन’

काठमाडौं । विश्वव्यापी रुपमा फै,लिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्र,सित बनेको छ । नेपालमा पनि कोरोनाबाट ब,च्न उच्च स,तर्कता अपनाइएको छ । देशका सबै सिमा नाकापनि ब,न्द गरिएको छ । यसैक्रममा सरकारले एक सातासम्मका लागि देशभर लक डाउन गरेको छ ।

नेपालभर कोरोना सं,क्रमण देखिन सक्ने भएकाले ११ गतेदेखि १८ गतेसम्म कोही पनि घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ । यस्तै नेपालका आन्तरिक उडानहरु पनि रोक लगाइएको छ । नेपालमा पनि सोमवार एक जनामा कोरोनाभाइरसको सं,क्रम,ण देखिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।