तमोर नदी किनार घुमाऊनेमा एक श,व फे,ला पर्यो
धनकुटा खबर, वैशाख ३ । सागुरीगढी गाउँपालिका ८ धनकुटाका एक वृद्धको श,व तमोर नदी किनार घुमाउनेमा फे,ला परेको छ ।

गएको शुक्रवार दिउँसो पौडि खेल्ने क्रममा वे,पत्ता भएका ६० वर्षका देव कुमार राईको शव वडा नं ९ घुमाउनेमा हिजो विहान ८ वजे तिर फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । मृ,त श,व जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लाईएको प्रहरीले जनाएको छ । (फाईल फोटो)


