कोरोना सं,क्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार सं,क्रमित

एजेन्सी । विश्वभरी म,हामारीका रुपमा फैलिएको कोरोनाभा,इरसको सं,क्रमणमा भारतले इटलीलाई पनि जितेको छ।

विश्वमै धेरै सं,क्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो।

भारतमा अहिले कुल सं,क्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन्। इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भा,इरस सं,क्रमित रहेका छन्।

कोरोनाका कारण मृ त्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ। भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृ त्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृ त्यु भएको छ।

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना सं,क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृ त्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।

भारतमा सं,क्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना सं,क्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन्। देशभरी सं,क्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २२९ जना स,ङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। ती मध्ये ४२ हजार २२४ जना अझै पनि सं,क्रमित अवस्थामै रहेका छन्।

दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना सं,क्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्। रासस/एएनआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖