धनकुटाको छथरजोरपाटीमा प्रहरी चौकी उद्घाटन गरियो

धनकुटा खबर । धनकुटाको छथरजोरपाटीगाउँपालिका २ नं वडामा आज प्रहरी चौकी उद्घाटन गरिएको छ ।

२०७६ असोजमा स्वीकृत भएअनुसार स्थापना गरिएको यो प्रहरी चौकीको आज धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

यहाँ भाडामा ठाउँ लिएर प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो । अन्य प्रहरी चौकीमा जस्तै यहाँ पनि ७ जना प्रहरी रहने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।