धनकुटामा थप १ जनालाई कोरोना संक्रमण पुष्टी ! – संक्रमित संख्या ४० पुग्यो
धनकुटा खबर । धनकुटाका एक जनामा कोरोना रिपोट पोजेटिभ आएको छ ।

धनकुटाको शहिदभूमि गाउँपालिकाका ४० बर्षिय १ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो । यो संगै धनकुटामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । २० जना उपचार पछि निको भई सकेका छन् । (फाईल फोटो)


