भरियो धनकुटाको आइसुलेसन सेन्टर !
धनकुटा खबर । धनकुटाको औद्या्गीक ग्राममा निर्माण गरिएको आइसोलेसन सेन्टरन कोरोना संक्रमितले भरिएको छ ।
२० जना क्षमताका आइसुलेसन सेन्टर भरिए पछि अब आउने विरामी लाई त्यही आइसुलेसन सेन्टर बनाए र राख्ने की के गर्ने भनेर निर्णय भइ नसकेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराागाईले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो आइसुलेसन सेन्टर भरिएको छ अब यसै स्थान लाई ४० बेडको बनाउने बा के गर्ने भन्ने निर्णय भई सकेको छन् तथापी यसै लाई ४० बेडको बनाउने तयारी भने भई रहेको छ ।
धनकुटाको आइसुलेसन सेन्टरमा १३ जना प्रहरी, १ जना व्यापारी,एक भारतीय सैनिकमा कार्यरत व्याक्ति, १ जना बैंक कर्मचारी र ४ जना नेपाल टेलिकम धनकुटामा कार्यरत कर्मचारी गरी २० जना आइसुलेसन सेन्टरमा उपचारत रहेका छन् ।


